वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
दलित जनमत संघको वडा कमिटी गठन
Prabhu Bank AD

सप्तरीको सुरुंगा नगरपालिका ८, मा दलित जनमत संघ गठन भएको छ ।

केन्द्रीय अध्यक्ष राजेश विद्रोहीको उपस्थितिमा निर्माण भएको वडा स्तरीय कमिटीको अध्यक्षमा विसय राम, उपाध्यक्षमा ओपिन्द्र सदा, कोषाध्यक्षमा रेखा पासवान, सचिवमा शैलेन्द्र सदा, सहसचिव राविलास पासवान छन् ।

यस्तै सदस्यहरुमा बिरेन्द्र सदा, कैलु राम, शुभनारायण राम, ढोढाई राम, हरि राम, सुकन सदा, कैलु सदा, मोतिलाल पासवान,लक्ष्मी सदा, नन्दी मंडल, विन्दु मंडल, शिवजी मंडल लगायत १८ सदस्यीय वडा कमिटी गठन भएको छ ।

शनिवार आयोजित कार्यक्रमको प्रमुख अतिथि विद्रोहीले पदाअधिकारिहरुलाई अविर माला लगाएर बधाई तथा शुभकामना समेत दिएका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर