वि.सं.२०८३ मंसिर ७ आइतवार
Shivam
Dish Home Long Ad
TaTa
प्रधानमन्त्री शाह दिल्ली प्रस्थान

काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि आइतबार दिउँसो काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गरेका छन्।
उनी नेपाल वायु सेवा निगमको एयरबस ‘ए–३२०’ जहाजबाट दिउँसो १ः४५ बजे दिल्ली उडेका हुन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकोे निमन्त्रणामा शाह दुई दिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका हुन्।
प्रधानमन्त्रीको भारत भ्रमण दलमा ३५ सदस्य छन्। उनी सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Agni

सम्बन्धित खवर