वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
राजावादीहरूको आन्दोलनका कारण शिक्षकहरूको आजको प्रदर्शन सकियो
Prabhu Bank AD

हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए । तर, आज राप्रपाले सोही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्मका लागि तय गरिएको थियो ।

उनीहरूको आन्दोलनका कारण घुसपैठ हुन सक्ने भन्दै ११ नबज्दै आन्दोलनका कार्यक्रम सकेका हुन् । राप्रपाले दिउँसो १ बजेदेखि विजुलीबजार पुलमा प्रदर्शन गर्न लागेका छन् ।

 

Prabhu Bank AD

सम्बन्धित खवर