वि.सं.२०८२ वैशाख ५ शुक्रवार
काठमाडौँमा वर्षाले राहत

काठमाडौँ । वायु प्रदूषण उच्च भइरहेका बेला बुधबार दिउँसो परेको पानीले काठमाडौँवासीलाई केही राहत मिलेको छ । पानी परेपछि वायु प्रदूषण केही कम हुने आशा गरिएको छ ।

आईक्यू एयरका अनुसार बुधबार अपराह्न चार बजे काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा रहेको छ । अहिले एक्यूआई १८६ छ, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

यहाँ पेप्सीकोला क्षेत्रमा झरी परेपछिका दृश्य कैद गरिएको छ ।

सम्बन्धित खवर