वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
सोलुखुम्बुको नाम्चे बजारमा हावाहुरीले घरको छाना उडायो
Prabhu Bank AD

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ नाम्चे बजारमा हावाहुरीले घरको छाना उडाएको छ । बिहीबार हावाहुरी चल्दा स्थानीय ६ जनाको घरको छाना उडाएको हो ।

हावाहुरीले स्थानीय पासाङल्हामु शेर्पा, काजी शेर्पा, नुरु शेर्पा, दोर्जे शेर्पा, आङनुरु शेर्पा र सोनामा दावा शेर्पाका घरको छाना उडाएको प्रहरीले जनाएको छ । सो घटनामा नुरु शेर्पा, दोर्जे शेर्पा र आङनुरु शेर्पाको को ५०० वाटको सोलार प्यानलमा क्षति पुगेको जनाइएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर