वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
फेरी विमानस्थलबाट समातियो पाँच किलो सुन
Prabhu Bank AD

 

काठमाडौं । पाँच किलो एक सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन्। उनीहरु भारतीय नागरिक रहेको बताइएको छ।

आइतबार राति विमानस्थल प्रहरीले चेक गर्ने क्रममा उनीहरुलाई सुनसहित पक्राउ गरिएको हो

Prabhu Bank AD

सम्बन्धित खवर