वि.सं.२०८३ साउन १३ बुधवार
प्रदेश
कोशी प्रदेश
मधेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुर-पश्चिम प्रदेश
विचार/ब्लग
अर्थ
शिक्षा
सूचना-प्रविधि
स्वास्थ्य
मनोरञ्जन
फिचर
साहित्य
सम्पूर्ण मिडिया
नयाँ कोशी
अर्थ प्रबीधि
खेलकुद
ताजा अपडेट
आज (बुधबार) पनि आकस्मिकबाहेकका सबै सेवा बन्द रहने
ट्रम्पले जेलेन्स्की र नेतन्याहुसँग किन छुट्टाछुट्टै वार्ता गर्दै ?
अस्पतालमा ओपीडी सेवा बन्द, सर्वसाधारण उपचारबाट वञ्चित
एमबीएसको प्रश्नपत्र ‘लिक’ गर्ने व्यक्तिहरू पक्राउ
तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
राष्ट्र बैंकले बजारबाट ४५ अर्ब नगद उठाउँदै
धेरै पढिएको
१
बुबाको क्रिया नसकिदै आमाको मृत्यु, परिवारको बिचल्ली, सहयोगको खाँचो
२
काठमाडौं, ललितपुर र भक्तपुरसहित ४७ जिल्लामा निषेधाज्ञा
३
स्काभेटरमा आगजनी गर्ने व्यक्ति पक्राउ
४
उपेन्द्र यादव मधेसका काला सर्प हुन्, उसैले गर्दा मधेसमा सयौं पार्टी जन्मिए । – साधु यादव
५
सिंहदरबारबाट एमसीसी कार्यान्वयनको घोषणा, लप्सीफेदीमा एमसीसीको २०५ रोपनी जग्गा क्रान्तिकारी कम्युनिस्ट पार्टीको कब्जामा (फोटोफिचर)
६
न्यायधीश नियुक्तिमा राजनीतिकरण
७
आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
८
आज डीडीसी कार्यालयको गेटमा दुध उत्पादक किसानको धर्ना
९
सप्तरी प्रहरीको चमत्कार, बन्दी महिला बलात्कार
Trending
About
Advertisement
Contact
Home
Preeti to Unicode Converter
Privacy Policy
अर्थ प्रबीधि
नयाँ कोशी
प्रदेश
विचार/ब्लग
अर्थ
शिक्षा
सूचना-प्रविधि
स्वास्थ्य
मनोरञ्जन
फिचर
साहित्य
सम्पूर्ण मिडिया
खेलकुद
मलाई गर्वले बाँच्न देउ
गाँउनगर
वि.सं.२०८० कात्तिक १६ बिहीवार ०६:५९ बजे
4.8K
shares
राजन राउत
आज मेरो ढोकामा
उसले लात्ती बजारेर भन्यो
तँ जस्ता हरि कंगालहरु
त्यो झोले पार्टीका अरिंगालहरु
जनयुद्धको पाप कटाउन आत्महत्या गर
पश्चातापको रापबाट जलेर मर ।
कस्तो पाप ?
कस्तो पश्चाताप ?
जीवन रोजौँ की मृत्यु ?
दोधारमा उभिएर सोचिरहेको छु ।
त्यो मेरो सुन्दर परिवार
उजाड भएको छ
त्यो उर्बर मेरो उमेर
बितिसकेको छ
त्यो स्वस्थ मेरो शरिर
गोली र छर्राहरुले खोपेर
जीर्ण भईसकेको छ
मेरो आफ्नो संसार
म बाट टाढा गईसकेको छ ।
यो निरस झुपडीमा बसेर
आज बृहत समिक्षा गरिरहेको छु
केवल आफैलाई
जीवन या मृत्युको फैसला सुनाउन ।
आफ्नो सबै सबै गुमाएँ मैले
पाउने आशा नै के राखेको थिएँ र ?
स्वार्थी सपना नै कहाँ देखेको थिएँ र ?
कहिल्यै लागेन मैले केहि पाउनु पर्छ
लागि रह्यो क्रान्तिमा गुमाउनु पर्छ
अनि म निरन्तर गुमाउँदै गएँ
आफूलाई रित्याएर अरुलाई भर्दै गएँ
हो, आज म
उसले भनेझैँ हरि कंगाल छु
फर्केर इतिहाँस तिर
म न्याय खोजिरहेको छु ।
मैले केहि नपाउँदैमा
मैले सबै गुमाउँदैमा
त्यो गौरवपूर्ण मेरो इतिहाँस
त्यो वीरताले भरिएको मेरो बिगत
आफैले कुल्चिएर
म पश्चातापले जल्न सक्दिन
आफ्नै सन्तानको घाँटी निमोठेर
शत्रु हँसाएर म ढल्न सक्दिन ।
त्यसैले
मलाई मेरो इतिहास प्रति
मेरो गौरवपूर्ण बिगत प्रति
गर्व गरेर बाँच्न देऊ
गुमाएका मेरा खुशीहरु
बटुलेर एउटा माला गाँस्न देऊ
मेरो नी केहि थोपा आँशु,रगत र पसिना
लगानी छ यो गणतन्त्रमा
अलिकति मलाई नी हाँस्न देऊ ।
मलाई गर्वले बाँच्न देऊ । ।
सम्बन्धित खवर
ट्रम्पले जेलेन्स्की र नेतन्याहुसँग किन छुट्टाछुट्टै वार्ता गर्दै ?
अस्पतालमा ओपीडी सेवा बन्द, सर्वसाधारण उपचारबाट वञ्चित
एमबीएसको प्रश्नपत्र ‘लिक’ गर्ने व्यक्तिहरू पक्राउ
के कारण अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो ?
मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर, आठजना को– को हुन ?
ताजा अपडेट
आज (बुधबार) पनि आकस्मिकबाहेकका सबै सेवा बन्द..
ट्रम्पले जेलेन्स्की र नेतन्याहुसँग किन छुट्टाछुट्टै वार्ता..
अस्पतालमा ओपीडी सेवा बन्द, सर्वसाधारण उपचारबाट वञ्चित
एमबीएसको प्रश्नपत्र ‘लिक’ गर्ने व्यक्तिहरू पक्राउ
लाेकप्रिय
सुकुमबासीहरुको बलपूर्वक विस्थापन, नेपालको संविधान र अन्तर्राष्ट्रिय..
‘तिब्बत अध्ययन’सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारका लागि विश्वभरका पाँचसय..
कोलकाता बन्दरगाहबाट विराटनगरसम्म पहिलोपटक औपचारिक रूपमा कार्गो..
उचित मूल्य नपाएको भन्दै किसानले सडकमा फाले..
©2026 All Right Reserved www.gaunagar.com | Powered By Sampurna Media Pvt. Ltd.