वि.सं.२०८३ भदौ ३१ बुधवार
Dish Home Long Ad
आज एमाले सचिवालय बैठक च्यासलमा सुरु

काठमाडौँ ।नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली अन्तिम टुंगोमा पुर्‍याउन बैठक बोलाइएको हो।
यसअघि एमालेका निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिहरूले उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन्।

ती सिफारिसका आधारमा करिब ३५ जना नेताको नाम एकल रूपमा प्रस्तावित भइसकेको छ भने बाँकी उम्मेदवारबारे बैठकले निर्णय गर्नेछ।

माघ ६ गते प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने निर्वाचत कार्यतालिका रहेको छ।

सम्बन्धित खवर