वि.सं.२०८३ जेठ १ शुक्रवार
Dish Home Long Ad
भावी कार्यक्रम तय गर्न नेकपाको अनौपचारिक बैठक पेरिसडाँडामा
Prabhu Bank AD

 

काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टी नेकपा को अनौपचारिक बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको छ । भावी कार्यक्रम तय गर्न आइतबार उपलब्ध पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको हो ।

बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति छ । बैठकमा प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम गर्नेबारे, स्थान र समय तय गर्नेबारे पनि छलफल हुँदैछ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय