वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
कांग्रेसको सिको गर्दै माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने
Prabhu Bank AD

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समितिको बैठक लाइभ गरेपछि संसदवादी पार्टीहरुमा पार्टीको बैठक लाइभ गर्ने लहर चलेको छ । कांग्रेसको सिको गर्दै नेकपा माओवादी केन्द्रले पनि १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको छ ।

बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई पूर्णतया लाइभ गर्ने निर्णय गरेको सम्बद्ध पार्टीले जनाएको छ ।

यसअघि कांग्रेसले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर