वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
मेयर बालेन्द्र शाहकी शिक्षा सल्लाहकार अर्यालले किन दिइन् राजीनामा ?
Prabhu Bank AD

 

काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाहकी शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छिन्।

मेयर शाहको पछिल्ला कार्यशैलीप्रति असहमति राख्दै उनले पदबाट राजीनामा दिएकी हुन्।

मेयर शाहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको उनले सचिवालयमा जानकारी गराएकी छिन्।
मेयर शाहले आफू नियुक्त हुनेबित्तिकै उनलाई सल्लाहकार नियुक्त गरेका थिए।

Prabhu Bank AD

सम्बन्धित खवर