वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
उत्तर कोरियाको सीमा नजिक अमेरिकन पनडुब्बी तैनाथ
Prabhu Bank AD

अमेरिकाले उत्तर कोरिया सीमा नजिकै पनडुब्बी उतारेको छ । उत्तर कोरियाले अमेरिका–दक्षिण कोरिया लक्षित युद्ध अभ्यास गरे पछि अमेरिकाले पनि जवाफमा पनडुब्बी तैनाथ गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार अमेरिकाले शुक्रबारदेखि दक्षिण कोरियामा करिब १५० टोमाहक मिसाइल बोक्न सक्ने आणविक शक्तियुक्त पनडुब्बी तैनाथ गरेको छ ।

त्यसको एक दिन अघि, उत्तर कोरियाले अमेरिका–दक्षिण कोरियाको युद्ध अभ्यासको विरोधमा क्षेप्यास्त्र परीक्षण सुरु गरेको थियो ।

दक्षिण कोरियाली अधिकारीका अनुसार अब दुवै देशका नौसेनाले परिचालन क्षमता अभिवृद्धि गर्न अभ्यास गर्नेछन्।

Prabhu Bank AD

सम्बन्धित खवर