वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
रक्षामन्त्री खड्कालाई कार्यवाहकको रुपमा प्रधानमन्त्रीको जिम्मा
Prabhu Bank AD

 

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जएपछि उनको अनुपस्थितीमा खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।

राष्ट्रपति कार्यालयबाट बुधबार जारी विज्ञप्तिमा ‘प्रधानमन्त्रीको अनुपस्थितीमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा’ खड्कालाई जिम्मेवारी तोकिएको उल्लेख छ।

प्रधानमन्त्री दाहाल चार दिने भारत भ्रमणका लागि बुधबार दिल्ली प्रस्थान गरेका हुन्

Prabhu Bank AD

सम्बन्धित खवर