वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
आज सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि
Prabhu Bank AD

 

काठमाडौं। बुधबार सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै, तेजावी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर