वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
नागरिकता विधेयकबारे कानुनविद्सँग छलफल
Prabhu Bank AD

 

काठमाडौँ । राष्ट्रपति कार्यालयमा रोकिएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुनविद्हरूसँग छलफल गर्ने भएका छन्।

दिउँसो १ बजे राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकको अवस्था के हुन्छ भन्ने विषयमा राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग परामर्श गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

संसद्‌बाट दुई–दुईपटक पारित नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगर्दा राष्ट्रपति कार्यालयमै रोकिएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर