वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
मेयर बालेन लाष्टमा ट्रक ड्राइभर बन्ने
Prabhu Bank AD

 

 

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कुनै पनि काम ठूलो सानो नहुने बताएका छन् ।

मावि तहमा सीपमूलक कार्यक्रम सञ्चालनका लागि तालिम सुरू गर्दै उनले आफूलाई ट्रक ड्राइभर बन्न मन भएको बताएका हुन् ।

उनले भने, म मेयर नभएको भए इन्जिनियरिङको काम गर्थे होला। इन्जिनियर नभएको भए म्युजिसियन हुन्थे होला । म्युजिसियन पनि नभएको भए मलाई सानैदेखि ट्रक ड्राइभर बन्न म थियो। ड्राइभर हुन्थे होला । म लास्टमा ट्रक ड्राइभर बन्नसक्छु । त्यो स्किल मसँग छ । मलाई गाडी चलाउन आउँछ ।’

 

Prabhu Bank AD

सम्बन्धित खवर