वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन, एयर एम्बुलेन्सबाट भारत लगिदै
Prabhu Bank AD

 

काठमाडौं । अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिने तयारी गरिएको छ।

राष्ट्रपति पौडेललाई मंगलबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएको छ। पौडेलको थप उपचारका लागि बुधबार बिहान एयर एम्बुलेन्समार्फत भारत लाने तयारी भएको छ।

राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएपछि पाँच दिन अघिमात्र शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

Prabhu Bank AD

सम्बन्धित खवर