वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
भक्तपुरमा मनाइयो भव्य सिन्दुरे जात्रा
Prabhu Bank AD

 

भक्तपुर । भक्तपुरको मध्यपुरथिमी क्षेत्रमा सिन्दुरे जात्रा मनाइएको छ। मध्यपुर थिमिमा बासिन्दाले शनिबार बिहान ३२ खटसहितको सिन्दुरे जात्रा मनाएका हुन् ।

 


थिमिको बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो। बिस्केट जात्राको अवसरमा थिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछन् ।

Prabhu Bank AD

सम्बन्धित खवर