वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
हात्तीको आक्रमणबाट सिरहामा एक युवकको मृत्यु
Prabhu Bank AD

काठमाडौं । तराई मधेसमा होलीको हर्षोल्लास छाइरहँदा हात्तीको आक्रमणबाट सिरहाको गोलबजार नगरपालिका -३ मुसहर्नियाका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २२ वर्षीय देवप्रसाद सदा रहेका छन् । गाउँमै आएको हात्तीले आक्रमण गर्दा सदाको मृत्यु भएको स्थानीयले बताएका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर