वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
उर्लाबारीमा घाँटीमा मासु अड्किएर एक पुरुषको मृत्यु
Prabhu Bank AD

काठमाडौं । छिमेकीको बिहे भोज खाने क्रममा घाँटीमा मासु अड्किएर उर्लाबारी–१ का ५२ वर्षीय घिसिङ धिमालको मृत्यु भएको छ ।

आज दिउँसो ३ बजेतिर बिहे भोज खाने क्रममा मासु घाँटीमा अड्किएर धिमालको मृत्यु भएको उर्लाबारी–१ का वडा सदस्य गौरीशंकर दाहालले जानकारी दिए।

मासु अड्किएपछि घिसिङ्लाई उपचारका लागि नजिकैको क्लिनिक लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो।

 

Prabhu Bank AD

सम्बन्धित खवर