वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
उपसभापति खड्काले वृद्धाआश्रमलाई दुई महिनाको तलब दिने
Prabhu Bank AD

 

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेतको वीरेन्द्रनगरमा रहेको वृद्धाआश्रमलाई आफ्नो दुई महिनाको पारिश्रमिक दिने भएका छन् । बिहीबार बिहान सुर्खेतको प्रशान्ति वृद्धाआश्रममा पुगेर अक्षयकोष स्थापनाका लागि दुई महिनाको पारिश्रामिक दिने घोषणा गरेका हुन् ।

प्रशान्ति वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई फलफूल वितरण कार्यक्रममा उपसभापति खड्काले वृद्धाश्रमको स्थापित अक्षयकोषमा दुई महिनाको पारिश्रामिक दिने घोषणा गरे ।

वृद्धाआश्रममा रहेका नागरिकलाई सहयोग पुगोस् भनेर मैले दुई महिनाको पारिश्रमिक दिनेछु ।’ उनले भने,‘आमाबुबालाई नै वृद्धाश्रम पुर्‍याउने अवस्थाको अन्त्य हुनपर्छ ।’

 

Prabhu Bank AD

सम्बन्धित खवर