वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
विश्वभरका धनी व्यक्तिहरुको लिस्टमा एलन मस्क नम्बर वानमा
Prabhu Bank AD

एजेन्सी । सन् २०२२ मा विश्वभरका धनी व्यक्तिहरुको लिस्टमा एलन मस्क नम्बर वानमा आएका छन् । डिनवर्गको रिपोर्टका अनुसार अमेरिकी शेयर बजारमा आएको उछालका कारण एलन मक्स विश्वका अरबपतिहरुमध्ये नम्बर वान पोजिसनमा पुगेका छन् ।

ब्लूमबर्ग बिलेनियर इन्डेक्समा पनि उनको कमाई २०२२ मा सबैभन्दा बढी देखिएको छ । उनी १८७ अर्ब डलरका साथ पहिलो नम्बरमा रहेका छन् भने बर्नार्ड अर्नाल्ट १८५ अर्ब डलरका साथ दोस्रो नम्बरमा रहेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर