वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई नियुक्त
Prabhu Bank AD

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा राईलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाइएको हो । कुलपतिको सपथ आज बिहीबार रहेको छ ।

प्रतिष्ठानको कूलपतिमा राईसँगै उपकूलपतिमा कवि विमल निभालाई नियुक्त गरिएको छ । सदस्य सचिवमा प्रा.डा.धनप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ । प्राज्ञहरूमा मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिजाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् । साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त गरिएको छ ।

नेपाल-प्रज्ञा-सभा-र-परिषद-नामावली

Prabhu Bank AD

सम्बन्धित खवर