वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
रोल्पामा निषेधाज्ञा जेठ २० सम्म लम्बियो
Prabhu Bank AD

रोल्पा । रोल्पामा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्बिएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले आज एक आदेश जारी गर्दै निषेधाज्ञा जेठ २० गतेसम्म थप गरेका हुन् । यसअघि लागु गरिएको निषेधाज्ञा आज राति १२ बजेबाट सकिदै छ ।

रोल्पामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने मृत्यु हुनेक्रम पनि रोकिएको छैन ।

Prabhu Bank AD

सम्बन्धित खवर