वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
आज सुनचाँदीको मूल्य स्थिर
Prabhu Bank AD

 

काठमाडौं। सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार २९५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार समेत यही मूल्यमा कारोबार भएको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर