वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
घट्यो डिजेलको मूल्य, बढ्यो पेट्रोलको मूल्य
Prabhu Bank AD

काठमाडौं । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपालमा भने पुरानै मूल्यमा पेट्रोलियम पदार्थ खरिदबिक्री भइरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले मूल्य समायोजन गरी अविलम्ब पेट्रोलियम पदार्थको मूल्य घटाउन पटकपटक दबाब दिएपछि डिजेलको मूल्य घटेको छ भने पेट्रोलको बढेको छ ।

भारतीय आयल कर्पोरेसन ´आईओसी` ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । आइतबारको नयाँ मूल्य सूची अनुसार डिजेलको मूल्य प्रति लिटर रु ३ रुपैया ७० पैसा घटनाको छ भने पेट्रोलको मूल्य प्रति लिटर २ रुपैया ५१ पैसा बढेको निगमको आपूर्ति तथा वितरण विभाग प्रमुख वीरेन्द्र गोइतले बताए । उनले थपे, भारतबाट नयाँ मूल्य प्राप्त भएपनि निगमले आन्तरिक बजारको उपभोक्ता मूल्य घटाउनेबारे निर्णय गरिसकेको छैन ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय