वि.सं.२०८३ मंसिर १० बुधवार
Shivam
Dish Home Long Ad
TaTa
सामुदायिक बिद्यालय महासंघको लुम्बिनी प्रदेश सचिवमा पाण्डे चयन

पुष,१४ बुटवल
सामुदायिक बिद्यालय महासंघको लुम्बिनी प्रदेश सचिवमा दिपक पाण्डे सर्वसहमतिले चयन हुनुभएको छ ।
सामुदायिक बिद्यालयहरुको छाता संगठन सामुदायिक बिद्यालय महासंघको लुम्बिनी प्रदेशको हालै बुटवलमा सम्पन्न भेलाले पाण्डेलाई सचिवमा चयन गरेको हो ।

पाण्डे घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुर स्थित श्री सिद्धरत्ननाथ माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा रहेर उत्कृष्ट कार्य गर्दै आउँनु भएको छ।

Agni

सम्बन्धित खवर