वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
मारवाडी सेवा समितिले पुशपति क्षेत्रमा मापदण्डविपरीत बनाएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने
Prabhu Bank AD

काठमाडौं, ४ कात्तिक । पशुपति विकास कोषले मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिले मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने भएको छ। पशुपति क्षेत्र विकास कोषले सम्झौता विपरीत संरचना बनेकाले हटाउन समय दिएको हो ।

कोषले मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्डविपरीत बनेका संरचना हटाउन निर्देशन दिएको हो । ३५ दिनभित्र मापदण्ड विपरीतका संरचना नहटाए कोषले नियमअनुसार कारबाही गरिने पनि जनाएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर