वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
लन्डन पबमा श्रीमतीसँग मेयर बालेनकाे मापसे डान्स
Prabhu Bank AD

काठमाडौं । पालिकाका मेयर बालेन्द्र शाह (बालेन) पवमा गएर मादक पदार्थ सेवन गर्दै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
केही दिनअघि बालेन काठमाडौंको लन्डन पबमा गएर मापसे गर्नुका साथै श्रीमतीसँगको डान्स गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
लण्डन पबले बुधवार आफ्नो फेसबुक पेजमा बालेनको मापसेसहितको डान्सको समेत फोटो सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तस्विरहरुमा मेयर बालेन आफ्नी पत्नीसँग र मापसेसहितको फोटो रहेका छन ।

Prabhu Bank AD

सम्बन्धित खवर