काठमाडौं । संसदवादी दलहरुमा रहेका नेता कार्यकर्ताहरु जहिल्यै चुनावको मुखमा दल अदलबदल गर्छन् । यो पटक पनि चुनावको मुखैमा आइपुग्दा पनि दल बदली रोकिएको छैन । खासगरी यो बीचमा विभिन्न पार्टीभित्र टिकट लगायतका राजनीतिक अवसर नपाएका नेता कार्यकर्ताहरु एमालेमा प्रवेशको लहरै चलेको देखियो ।
यसबीचमा विभिन्न दलका ५२ जना व्यक्तित्वहरू पूर्व मन्त्री, सांसद, केन्द्रीय सदस्य, जिल्ला अध्यक्षहरू, मेयर, उपमेयरहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
एक महिनामा एमालेका प्रवेश गरेका केही उल्लेख्य नामहरु
१। उमाशंकर अरगरिया, पूर्वमन्त्री तथा जसपा नेता, धनुषा
२। छक्कबहादुर लामा, पूर्वसांसद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य, हुम्ला
३। प्रकाश पाख्रिन, पूर्वसभासद् तथा केन्द्रीय सदस्य, नेकपा ९एस०, सर्लाही
४। सन्तोष यादव, पूर्वउपभापति, नेपाली कांग्रेस, धनुषा
५। नन्दसिंह बुढा, पूर्वमन्त्री तथा नेकपा ९एस० जिल्ला अध्यक्ष, डोल्पा
६। पूर्णबहादुर गुरुङ, तरुण दलका नेता, तनहुँ
७। अमृता अग्रहरी, पूर्वसांसद तथा जसपा केन्द्रीय सदस्य, कपिलवस्तु
८। मधुसूदन चौधरी, लोसपा केन्द्रीय सदस्य, कपिलवस्तु
९। भगवान दास चौधरी, लोसपा केन्द्रीय सदस्य, कपिलवस्तु
१०। सन्तराम अग्रहरी, लोसपा केन्द्रीय सदस्य, कपिलवस्तु
११। राजमति यादव, लोसपा केन्द्रीय सदस्य, कपिलवस्तु
१२। जामवन्ती भुज, लोसपा केन्द्रीय सदस्य, कपिलवस्तु
१३। सरस्वती चम्कटिया, लोसपा केन्द्रीय सदस्य, कपिलवस्तु
१४। कैलाश अग्रहरि, लोसपा, जिल्ला अध्यक्ष, कपिलवस्तु
१५। तेजकुमार घिमिरे, लुम्बिनी प्रदेश कमिटी सदस्य, रुपन्देही
१६। थानेश्वर भण्डारी, जसपा भारत प्रवास संगठन दिल्लीका वरिष्ठ उपाध्यक्ष, रुपन्देही
१७। हरिमाया थापा, राष्ट्रिय जनमुक्ति पार्टी नेतृ, रुपन्देही
१८। सरोज डंगोल, केन्द्रीय सदस्य, माओवादी केन्द्र, ललितपुर
१९। बाबुराजा बज्राचार्य, माओवादी नेता तथा स्थानीय निर्वाचनमा उपमेयरका प्रत्याशी, ललितपुर
२०। आमिर साखः, ललितपुर महानगर कमिटीका उपाध्यक्ष, माओवादी केन्द्र
२१। रामहरी बजगाईँ, माओवादीका केन्द्रीय सहकारी विभाग सदस्य तथा जिल्ला बचत संघ अध्यक्ष, ललितपुर
२२। सुनिल झा ९रोहित०, लोसपा केन्द्रीय कार्यसमिति सदस्य
२३। देवेन्द्रकुमार यादव, तत्कालीन राजपाका महासचिव
२४। सुन्दर विश्वकर्मा, प्रदेशसभा सदस्य तथा नेकपा एसका बारा जिल्ला
२५। सीता गुरुङ, प्रदेशसभा सदस्य तथा नेकपा ९एस० केन्द्रीय सदस्य
२६। मनिला विष्ट, एकीकृत समाजवादी मकवानपुरका सचिवालय सदस्य
२७। केशव राय चौधरी, रौतहटको गुजरा नगरपालिकाको मेयरका प्रत्यासी तथा एसका नेता
२८। सुनील झा, लोसपा केन्द्रीय सदस्य, धनुषा
२९। खोभारी राय, पूर्वमन्त्री तथा जसपा नेता, सर्लाही
३०। यमबहादुर परियार, केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज, माओवादी केन्द्र
३१। रामसेवक यादव, नेता, नेपाली कांग्रेस, सुनसरी
३२। डा। रिना यादव, प्रदेशसभा सदस्य तथा जसपा केन्द्रीय सदस्य
३३। डा। अञ्जुकुमारी यादव, प्रदेशसभा सदस्य तथा जसपा केन्द्रीय सदस्य, पर्सा
३४। रुही नाज, सांसद तथा जसपा केन्द्रीय सदस्य, सर्लाही
३५। प्रल्हाद गिरी, प्रदेशसभा सदस्य तथा जसपा केन्द्रीय सदस्य, पर्सा
३६। तिलक श्रीपाइली, जसपा केन्द्रीय सदस्य, सल्यान
३७। सर्वेन्द्र खनाल, पूर्वप्रहरी महानिरीक्षक, काठमाडौँ
३८। रविकिरण खनाल, राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव
३९। अब्दुस मिया, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मियाँ
४०। होरिलाल चौधरी, केन्द्रीय सदस्य, जसपा, कैलाली
४१। धीरजकुमार शाही, केन्द्रीय सदस्य, राप्रपा नेपाल, दैलेख
४२। नवीनकुमार शाही, जिल्ला अध्यक्ष, राप्रपा नेपाल, दैलेख
४३। डा। बालकृष्ण चापागाई, एसका केन्द्रीय सदस्य तथा अर्थ विभाग उपप्रमुख, रुपन्देही
४४। राजेन्द्रवीर राय, केन्द्रीय उपाध्यक्ष, राप्रपा नेपाल, सल्यान
४५। विक्रम शाही, प्रदेश कमिटी अध्यक्ष, नेकपा ९एस०, कञ्चनपुर
४६। तारा लामा तामाङ, पूर्वमन्त्री तथा नेता, एकीकृत समाजवादी, कञ्चनपुर
४७। कुलवीर चौधरी, मन्त्री तथा नेता, नेकपा ९एस०, कञ्चनपुर
४८। अशोक चन्द, निवर्तमान मेयर, बेदकोट, कञ्चनपुर
४९। गणेशबहादुर शाही, निवर्तमान मेयर तथा एस नेता, डोल्पा
५०। हेमराज राई, पूर्वमन्त्री तथा जसपा नेता, भोजपुर
५१। हिरण्ड भट्टराई, जिल्ला अध्यक्ष, एस, अछाम
५२। मञ्जुर अन्सारी, प्रदेशसभा सदस्य तथा जसपा नेता, पर्सा

