वि.सं.२०८३ वैशाख ३ बिहीवार
Dish Home Long Ad
चार कम्युनिस्ट पार्टीको निर्वाचन बहिष्कार जनसंघर्षका कार्यक्रम सार्वजनिक
Prabhu Bank AD

चार दलले आसन्न संघीय र प्रादेशिक निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन्।

महँगी, बेरोजगारी, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका महामारीको मारमा परेका नागरिकका लागि संघीय र प्रादेशिक निर्वाचन बोझ भएको भन्दै चार दलले चुनाव बहिष्कारकाे निर्णय गरेका हुन्।

चुनाव बहिष्कार गर्ने घाेषणा गरेका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल), माओवादी कम्युनिस्ट पार्टी, नेपालको संयुक्त बैठकले विरोध र जनसंघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्।

 

Prabhu Bank AD

सम्बन्धित खवर