वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
प्रतिबन्ध लगाइएको बस्तुको एलसी नखोल्न राष्ट्र बैंकको निर्देशन
Prabhu Bank AD

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले आयातमा प्रतिबन्ध लगाएका वस्तुको एलसी नखोल्न बैंक तथा वित्तीय संस्थाहरुलाइ निर्देशन दिएको छ। राष्ट्र बैंकले भदौ १३ गते नेपाल राजपत्रमा प्रकाशित भए अनुसार सरकारले प्रतिबन्ध लगाएको बस्तुको एलसी नखोल्न भनेको हो। सरकारले मदिरा,गाडी मोटरसाइकल, मोबाइल लगायतका वस्तुमा लाग्दै आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर