वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा प्रहरी र स्थानीयबीच झडप
Prabhu Bank AD

 

काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ। स्थानीयको विरोधका बीच प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी लैजान खोज्दा झडप भएको हो।

सो क्रममा नुवाकोट प्रहरीले स्थानीय एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी प्रवक्ता रुपक खड्काका अनुसार एक जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा दिपेश कार्की रहेका खड्काले जानकारी दिए।

जबरजस्ती फोहोर बन्चरेडाँडामा फाल्न थालेपछि स्थानीयले विरोध गर्दै आएका छन्।

Prabhu Bank AD

सम्बन्धित खवर