वि.सं.२०८३ भदौ २८ आइतवार
Dish Home Long Ad
रसुवा बाढीबारे संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाह

 

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार संसद बैठकमा सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको सभामुख डीपी अर्यालकी प्रेस सल्लाहकार मुना कुँवरले जानकारी दिइन् ।

आज सभामा सबै दलका तर्फबाट नेताहरूले सम्बोधन गर्ने तालिका छ ।

सम्बन्धित खवर