वि.सं.२०८३ साउन १० आइतवार
Dish Home Long Ad
नेपाल प्रहरीका आईजीपी कार्की आज बैंकक प्रस्थान
Prabhu Bank AD

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन् । थाइल्यान्डको राजधानी बैंककमा हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की आइतबार प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आईजीपी कार्कीको टोलीमा प्रहरी उपरीक्षक एसपी धर्मराज भण्डारी पनि बैंकक प्रस्थान गरेको जनाइएको छ

Prabhu Bank AD

सम्बन्धित खवर