वि.सं.२०८३ भदौ ९ मंगलवार
Dish Home Long Ad
बीपी राजमार्गसहित यी १० सडक बन्द
Prabhu Bank AD

 

काठमाडौ । वर्षा, बाढी, पहिरो र अन्य कारण बीपी राजमार्गसहित देशका १० सडक पूर्ण रूपमा बन्द भएका छन्।

नेपाल प्रहरीले शुक्रबार बिहान ८स्३० बजे उपलब्ध गराएको जानकारीअनुसार हाल कोसी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, सिद्धिचरण लोकमार्ग, बीपी राजमार्ग, नेपाल र चीन नाका जोड्ने पुल, पासाङल्हामु सडक, मध्य पहाडी लोकमार्ग, जोमसोम कोरोला सडक, बेनी(दरवाङ सडक खण्ड पूर्ण रूपमा बन्द छ भने सन्धिखर्क गोरुसिंगे सडक खण्डमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।

विस्तृत जानकारी तल

Prabhu Bank AD

सम्बन्धित खवर