काठमाडौं। १९औं एसियाली खेलकुदमा नेपाली पुरुष बक्सर दीपक श्रेष्ठ ५–० ले पराजित भएका छन्।
चीनको हान्जाउमा पुरुषको ७१–८० केजी तौल समूहमा आइतबार भएको खेलमा दीपक उज्वेकिस्तानका टुराबेक खबिबुलाएभसँग ५–० ले पराजित भएका हुन्।
©2026 All Right Reserved www.gaunagar.com | Powered By Sampurna Media Pvt. Ltd.