वि.सं.२०८३ मंसिर ९ मंगलवार
Shivam
Dish Home Long Ad
TaTa
भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले बढ्यो

भारतको औद्योगिक उत्पादन सूचकाङ्क नोभेम्बर २०२४ मा ५.२ प्रतिशतले बढेको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी गरिएको तथ्याङ्कले नोभेम्बर २०२४ को लागि खानी, उत्पादन र बिजुली तीन क्षेत्रहरूको वृद्धि दर क्रमशः १.९ प्रतिशत, ५.८ प्रतिशत र ४.४ प्रतिशत रहेको देखाएको छ ।

१३३.८, १४७.४ र १८४.१ छ । तथ्याङ्कले नोभेम्बर २०२४ का लागि उत्पादन क्षेत्र भित्र, शीर्ष तीन सकारात्मक योगदानकर्ताहरू आधारभूत धातुहरूको उत्पादन ९७.६ प्रतिशत, विद्युतीय उपकरणको उत्पादन ९३७.२ प्रतिशत० र अन्य गैर–धातु खनिज उत्पादनहरूको उत्पादन ९१२.० प्रतिशत० रहेको देखाएको छ ।

Agni

सम्बन्धित खवर