वि.सं.२०८३ भदौ २८ आइतवार
Dish Home Long Ad
गरिमाको न्यायका लागि काठमाडौँमा प्रदर्शन

काठमाडौ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीय बालिका गरिमा चौधरीलाई न्याय दिनुपर्ने माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। शुक्रबार अधिकारकर्मी र आफन्तजनले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।
उनीहरूले गरिमाको हत्यामा संलग्न व्यक्तिलाई कारबाहीको माग गरेका छन्। दोषीलाई कारबाहीको माग गर्दै बारामा पनि प्रदर्शन हुँदै आएको छ। स्थानीय बासिन्दाले वीरगञ्ज–पथलैया सडक अवरुद्ध पारेका छन्।

सम्बन्धित खवर