वि.सं.२०८३ मंसिर ९ मंगलवार
Shivam
Dish Home Long Ad
TaTa
आज सुनको मूल्य तोलाको डेढ लाख

 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

हिजो आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३०० रूपैयाँले बढेर १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

Agni

सम्बन्धित खवर