वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
आज दरबारमार्गबाट झण्डै एक करोडसहित दुई जना पक्राउ
Prabhu Bank AD

 

काठमाडौं । प्रहरीले काठमाडौंको दरबारमार्गबाट झण्डै एक करोड रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयको टोलीले दरबारमार्गबाट ९८ लाख नगदसहित २ जनालाई पक्राउ गरेको बताइएको छ ।

उक्त रकम र पक्राउ परेका व्यक्तिको बारेमा थप जानकारी दिइएको छैन ।

Prabhu Bank AD

सम्बन्धित खवर