वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
गोठाटारको फर्निचरमा लागेको आगो नेपाली सेनाद्वारा नियन्त्रण
Prabhu Bank AD

काठमाडौं । शुक्रबार पौष १३ गते कागेश्वरी मनोहरा नगरपालिका, वडा नं.९, गोठाटारस्थित स्थानीयको फर्निचर पसलमा ग्याँस सिलिण्डर पड्कीएर लागेको आगो स्थानीय र अन्य निकायहरूको सहयोगमा नेपाली सेनाको विपद ब्यवस्थापन गण तथा ई.ओ.डि. युनिटबाट परिचालित फायर फाइटिङ्ग टोलीले नियन्त्रणमा लिएको जानकारी नेपाली सेनाले दिएको छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर