वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
डिसहोम इन्टरनेटले गर्‍यो ‘एसओडी’ अभियान सुरु
Prabhu Bank AD

काठमाडौं । डिसहोम इन्टरनेटले “Service on Door-SOD” अभियान सुरुवात गरेको छ । डिसहोम इन्टरनेटले आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यका साथ “SOD” अभियान औपचारिक रूपमा सार्वजनिक गरेको छ । उक्त अभियान बागमती प्रदेशअन्तर्गत थानकोट, चन्द्रागिरी क्षेत्रबाट माघ १५ गते देखि संचालन गरिएको छ ।

यस अभियानअन्तर्गत ग्राहकहरूले डिसहोम इन्टरनेटको सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवा आफ्नै घरमै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै, कम्पनीका दक्ष प्राविधिक टोलीहरू घरमै पुगेर सेवा प्रदान गर्नेछन् ।

“SOD” अभियान काठमाडौं उपत्यकाबाट सुरु भई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रहरूमा समेत विस्तार गरिनेछ । साथै, यस अभियानमार्फत ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा विशेष छुट तथा अतिरिक्त सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

Prabhu Bank AD

सम्बन्धित खवर