वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
केपी ओली १६ सय ६३ मत प्राप्त गरी एमालेको तेस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
Prabhu Bank AD

काठमाडौं । केपी ओली पार्टी तेस्रो कार्यकालको लागि भएको निर्वाचनमा निर्वाचित भएका छन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय