वि.सं.२०८३ मंसिर १० बुधवार
Shivam
Dish Home Long Ad
TaTa
राष्ट्रियसभा बैठकको मिति सारियो

सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठकको मिति सारिएको छ । संसद् सचिवालयले बुधबार सूचना टाँस गरेर राष्ट्रियसभा बैठकको मिति सारिएको जानकारी दिएको हो ।

बिहीबारका लागि बोलाएको बैठक शुक्रबार सारिएको राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्यालले जानकारी दिए । अब राष्ट्रियसभा बैठक शुक्रबार अपराह्न १स्१५ बजे बस्ने छ ।

Agni

सम्बन्धित खवर