वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
मस्कोको कन्सर्टमा आक्रमण हुँदा ६० जनाको मृत्यु
Prabhu Bank AD

 

काठमाडौं रुसी राजधानी मस्कोको एउटा कन्सर्टमा भएको आक्रमणमा कम्तीमा ६० जनाको ज्यान गएको छ । प्राप्त समाचारमा एक सयभन्दा बढी घाइते रहेको बताइएको छ ।

पछिल्लो समाचारमा कन्सर्टस्थल सिटी हलमा दोस्रो विस्फोट भएको जनाइएको छ । प्रहरीका अनुसार भागेका आक्रमणकारीहरुको खोजी शुरु गरिएको छ ।

 

घटनाको इस्लामिक स्टेटले जिम्मा लिएको बताइएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर