वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
आज बिहान बझाङमा गयो भूकम्प
Prabhu Bank AD

बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।

उक्त भूकम्प ३.४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बझाङ गत असोज १६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पटकपटक भूकम्प गइरहेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर