वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
सुनको मूल्य अहिलेसम्मकै उच्च
Prabhu Bank AD

काठमाडौँ । सुनको मूल्यले उचाइ लिएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको हो।

आइतबार यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी रहेको महासंघले जनाएको छ। शुक्रबारको तुलनामा प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको हो।
आइतबार तेजाबी सुनको मूल्य १ लाख २० हजार २ सय रहेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर