वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
हमासका वायुसेना प्रमुख असिम अबु रुकाबा मारिएको दाबी
Prabhu Bank AD

 

काठमाडौं इजरायली सेना (आईडीएफ) ले हमासको हवाइ आक्रमणको कमाण्डर हमासका वायुसेना प्रमुख असिम अबु रुकाबा मारिएकोदाबी गरेको

हमासका वायुसेना प्रमुख असिम अबु रुकाबा मारिएको दाबीउनले अक्टोबर मा आक्रमण गर्नेहरूलाई निर्देशन दिएको इजरायलले दाबी गरेको असिमकै निर्देशनमा हमासका प्याराग्लाइडरहरूइजरायल प्रवेश गरेका थिए।

मारिएका भनिएका कमाण्डर इजरायली सेनाको पोस्टमा ड्रोन आक्रमणमा पनि संलग्न रहेको इजरायलले दाबी गरेको

हिजो राति लडाइको क्रममा, आईडीएफ लडाकु विमानहरूले हमासलाई हवाइ आक्रमणको निर्देशन दिने असिम अबु रकाबालाई आक्रमण गरीमारेको ’, इजरायली रक्षा बलले सामाजिक सञ्जाल एक्समा एक सन्देश पोस्ट गरेको

अबु रकाबा हमासको यूएभी, ड्रोन, प्याराग्लाइडर, एरियल डिटेक्सन रक्षाको लागि जिम्मेवार थिए’, पोस्टमा भनिएको

इजरायल हमासबीच जारी युद्धको आज २२ औं दिन हो आईडीएफले गाजामा जमिनबाट गरिने आक्रमणलाई बढाएको बताएको

हवाइ हमलाका क्रममा हमासका भूमिगत अड्डाहरूलाई विशेष रूपमा निशाना बनाइएको इजरायली सेनाले जनाएको शुक्रबार रातिहमासका यस्ता १५० वटा निशानामा हमला भएको थियो जसका कारण गाजा क्षेत्रमा सञ्चार अबरुद्ध हुनुका साथै इन्टरनेट पनि बन्द भएकोअन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्

Prabhu Bank AD

सम्बन्धित खवर