वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
प्रतिकुल मौसमका कारण एयरलाइन्सका सबै उडान ठप्प
Prabhu Bank AD

 

१७ असार, काठमाडौं । श्री एयरलाइन्सले आजका सबै उडान ठप्प गरेको छ ।

सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ ।

शनिबारमात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो ।

आज सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले एयरलाइन्सले जनाएको छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर